बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार ०८:४७

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लागेका हुन्।

Advertisement

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मतदानका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

मुख्यमन्त्री थापामगरलाई समर्थन गरेको सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

तपाइको प्रतिक्रिया
आठ वर्षमा आठै पटक म्याद थप, तैपनि अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
आठ वर्षमा आठै पटक म्याद थप, तैपनि अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
प्रतिनिधिसभाको बैठक: पाँच विधेयक समितिमा पठाउने कार्यसूची
मुख्यमन्त्री कार्की आज तेस्रो पटक विश्वासको मत लिँदै
सेवाको अर्धशतकः रोटरी क्लब अफ विराटनगरको गौरवमय स्वर्ण जयन्ती
सेवाको अर्धशतकः रोटरी क्लब अफ विराटनगरको गौरवमय स्वर्ण जयन्ती
स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि सहयोग
स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि बस्नेतको सवा लाख सहयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×