जापानमा फ्रान्सेली बक्सरविरुद्ध भिड्दै नेपाली युवा ‘हिमालयन चितुवा’

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:३५

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा हुने ‘हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा रिङमा उत्रने भएका छन् ।

जापानको करिया सहरमा भदौ २० गते हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) को मुख्य भिडन्तमा घिमिरेले फ्रान्सका बक्सर माथन स्वीनार्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

घिमिरेले यसअघि हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गरिसकेका छन् । उनले चारपटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल तथा केवान क्रस १७५ र १८२ का दुई टाइटल म्याच जितिसकेका छन् ।

२८ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका घिमिरेले २० वटा खेलमा जित हात पारेका छन् । किक बक्सिङमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका घिमिरेले अन्तर्राष्ट्रिय रिङमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×