कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १०:२३
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबार (आज) काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि यस पटक विद्युतीय मतदान नहुने भएको छ। मतदान विद्युतीय मेसिनमार्फत नभई कागजी मतपत्रबाट गराउने तयारी गरिएको छ ।

नयाँ नेतृत्व तथा कार्यसमिति चयनका लागि सोमबार (भोलि) देखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गर्ने कार्य तालिका रहेको छ । उम्मेदवारी दर्तापछि निर्वाचन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

महाधिवेशनमा पार्टीका विभिन्न तहका प्रतिनिधिको सहभागिता रहनेछ । महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशाबारे महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×