उच्च जोखिममा बेनीघाट र मुग्लिन

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १३:०५

काठमाडौं । बूढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ ।

चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

बाढीसम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ नम्बरको सहायक नम्बर २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
उद्योगमैत्री नीति र निर्यात प्रवर्द्धन गर्न विराटनगरका उद्योगीको जोड
एमालेका १३ जना केन्द्रीय सदस्यले लिए शपथ
जनकपुरमा पसल तोडफोड गरेको आरोपमा युट्युबर पक्राउ
कांग्रेस महाधिवेशनः मतगणना २३ स्थानमा, तीन दिनभित्र नतिजा ल्याउने तयारी
ओलीले भने– विरोधीका षड्यन्त्र चिर्न नसक्दा पछि पर्यौं
शिक्षा ऐनमा विशेष प्रकृतिका विद्यालयलाई समेट्न आग्रह
खोटाङमा ज्येष्ठ पत्रकारलाई मासिक ३ हजार ‘पेन्सन’
तीन दशकदेखि मकै पोलेरै घरव्यवहार चलाउँदै शान्ति
कोशीमा सदस्यसचिव सम्मेलनको तयारी, खेलकुदमा सहकार्यको नयाँ अभ्यास
कोशी प्रदेशसभाको बजेट अधिवेशन सम्पन्न, कानुन निर्माणमा मिश्रित उपलब्धि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×