राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १३:१८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीबार) आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने
पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री वाग्लेको आग्रह
काँकडभिट्टा-लौकही सडकको पूर्वी खण्डमा दैनिक ४०० मिटर कालोपत्रे
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
घटस्थापनायता उपत्यकाबाट २ लाख ६२ हजार जना बाहिरिए
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
चिकित्सकको सहभागितामा दसैँ–तिहारसहितका पर्वको संयुक्त उत्सव
बूढीगण्डकी बाढीबाट एक हजारभन्दा बढीको उद्धार
सुस्तामा १४ लाख ८४ हजार रुपैयाँको अवैध मदिरा बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×