अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १५:१०

काठमाडौं । सरकारले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सो जानकारी दिएका हुन् ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
क्यानाडासँग नेपाल २४ रनले पराजित
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
चुकेको अवस्थामा सभापतिबाट हटाउनुस् : गगन थापा
चुलाचुली रंगमञ्चको ‘उता घाम यता छाया’ म्युजिक भिडियो सार्वजनिक
समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको महासंघको ठहर, बिनासर्त रिहाइको माग
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते
ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×