सरकारी अनुदान मिलाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १५:४९
 

काठमाडौं । कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइ दिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।

जालिमसिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइ दिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
इनमको मोबाइलले खोल्दै छ शक्तिकेन्द्रसँगको सम्बन्ध, अनुसन्धानमा प्रहरीको छुट्टै टोली
न्यायाधीश र मुद्दाका पक्षसँगको भेटबारे छानबिन गर्न बारको माग
कोशीमा दसैँका १० दिन : समग्रमा शान्तिपूर्ण, २२५ घटनामा ५७ जनाको मृत्यु
नेप्से ३१ अंकले बढ्यो, तीन महिनायताकै उच्च बिन्दुमा
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
जनकपुरको ब्याटिङमा मोइनको चमक, काठमाण्डु पराजित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति
विपद कोषको खर्च सार्वजनिक गर्न संसदीय समितिको जोड
 
सरकारी अनुदान मिलाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन ६ स्वास्थ्य प्रतिष्ठानसँग कार्यसम्पादन सम्झौता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×