विराटनगरमा साढे दुई लाख रुपैयाँको पटका नष्ट

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १६:२२

विराटनगर । सशस्त्र प्रहरीले विभिन्न मितिमा सीमा नाकाबाट बरामद गरेको करिब साढे दुई लाख रुपैयाँ मूल्य बराबरको पटका विराटनगरमा नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीले विभिन्न मितिमा सीमा नाकाबाट बरामद गरी गुल्ममा ल्याएर राखेको पटका नष्ट गरेको हो । गुल्मका अनुसार अन्दाजी दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटका मंगलबार दिउँसो नष्ट गरिएको छ ।

गुल्म परिसरभित्र खाडल खनेर पटका नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिहार र छठ लागेसँगै भारतबाट भित्रिने पटका नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

तपाइको प्रतिक्रिया
महाधिवेशनमाथि प्रश्न उठाउनेलाई कांग्रेसको जवाफ : ‘भय र भ्रमको शासन बन्द गर’
तिहार र छठमा विद्युत् अवरोध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
तिहार र छठमा विद्युत् अवरोध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
प्रहरी नेतृत्व परिवर्तनबारे ओलीको टिप्पणी:  ‘ अह्राएको को काम गर्छन् भनेर बनाएको होला’
प्रहरी नेतृत्व परिवर्तनबारे ओलीको टिप्पणी:  ‘अह्राएको काम गर्छन् भनेर बनाएको होला’
बिर्तामोडमा तीन करोडको इलेक्ट्रोनिक्ससहित छ करोडको सम्पत्ति खरानी
नेरूडे मिर्मिरे लघुवित्तको कार्यक्रममा ३६ जनाले गरे रक्तदान
रात्रिकालीन व्यवसायको समय सीमा बढाउन होटेल व्यवसायीको माग
रात्रिकालीन व्यवसायको समय सीमा बढाउन होटेल व्यवसायीको माग
प्रहरी र नागरिकबीचको दूरी हटाउने आईजीपी केसीको प्रतिबद्धता
दसौँ राष्ट्रिय खेलकुद: कोशीमा क्रिकेट खेलाडी छनोट सुरु 
दसौँ राष्ट्रिय खेलकुद: कोशीमा क्रिकेट खेलाडी छनोट सुरु 
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा कविराज दाहालको उम्मेदवारी
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा कविराज दाहालको उम्मेदवारी
हेलिकोप्टर दुर्घटना छानबिन गर्न समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.