सुदूरपश्चिममा एक सयभन्दा बढी स्थानीय तहका कर्मचारीको सरुवा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १२:५१

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवाका विभिन्न पद, सेवा तथा समूहमा कार्यरत एक सय भन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीको मंसिर १ गतेको निर्णयअनुसार विभिन्न स्थानीय तहमा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारीको दोहोरो सहमतिमा सरुवा गरिएको हो ।

सरुवा तथा काज सरुवा गरिएकामध्ये सबैभन्दा बढी स्थानीय प्रशासन सेवाका ३४ जना छन् ।

 

 

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राजनीति सत्ताकेन्द्रित हुँदा जनअपेक्षाअनुसार काम भएन: थापा
लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित
ठेक्का रद्द गर्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित : सांसद महेन्द्रबहादुर शाही
बाल शिक्षालाई प्रभावकारी बनाउन कोशीमा प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुँदै 
‘देश उंभो लाउने टोली’ भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे मन्त्रीहरूसँगको तस्वीर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.