दशौं राष्ट्रिय खेलकुद : दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १०:३३

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन् ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थि । सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन् ।

बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.