कार्कीलाई आईजी पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १९:३७

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो ।

इजलासले यस विषयमा मुद्दाको अन्तिम सुनुवाइका क्रममा निर्णय हुने आदेश गरेको छ ।

तपाइको प्रतिक्रिया
सुजाता कोइरालासहित ६ महिला नेतृ केन्द्रीय सदस्यमा मनोनीत
अग्रज साहित्यकार तथा पत्रकार भोजबहादुर कार्कीको निधन
कार्कीलाई आईजी पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
खगेन्द्र सुनारविरुद्धको मुद्दामा प्रमाणबारे जानकारी गराउन आदेश
झापा–११ लाई हराउँदै एपीएफ दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा
विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्न लगानीकर्ता खोजिँदै
आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
महिला क्रिकेटमा कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित
रतुवामाईमा दुई महिनापछि फेरिइन् प्रमुख प्रशासकीय अधिकृत
पत्रकारको विरोध प्रदर्शनप्रति एमाले सचिव बस्नेतको समर्थन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.