सहकारी छानविन समितिले रवि लामिछानेलाई सोधपुछका लागि बोलायो

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १६:२२

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि बोलाएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सोधपुछका लागि समितिले बोलाएको हो ।

समिति सभापति सूर्य थापाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भोलि शुक्रबार दिउँसाे २ बजे सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.