डिजेलमा ५ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ घट्यो

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३०, आइतबार २०:४०
कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले घटाएको छ ।

आयल निगमले सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी डिजल र पेट्रोलको मूल्य घटाएको हो ।

डिजेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.