राजेन्द्र महतोकाे नयाँ पार्टी

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १, मंगलबार १६:०७

काठमाडौं । राजेन्द्र महतोले लोकतान्त्रिक सामाजवादी पार्टी नेपाल (लोसपा)छाडेरको करिब ८ महिनापछि नयाँ पार्टीको घोषणा गरेका छन् ।

उनले मंगलबार काठमाडौंमा नयाँ पार्टी (राजनीतिक दल) ‘राष्ट्रिय मुक्ति क्रान्ति’को संयोजक भएका घोषणा गरेका हुन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट आफू संयोजक भएको बताए ।

लोसपा छाडेको करिब ८ महिनापछि नयाँ खोलिएको पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने र पार्टीलाई निर्वाचन आयोगमा कात्तिकको पहिलो साता दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने महतोले बताएका छन् ।

बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.