एमाले नेताहरू लागे चीनतिर

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १४:४६

काठमाडौं । नेकपा (एमाले)का नेताहरु १० दिनका लागि चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली मंगलबार दिउँसो चीन प्रस्थान गरेको हो ।

टोलीमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीलगायत १५ जना छन् । टोलीमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी १० पुरुष र पाँचजना महिला नेताहरू सहभागी रहेको एमालेले जनाएको छ ।

पोखरेलले चीनको नानजिङ्गमा आयोजना हुने दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक फोरमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमण अवधिमा टोली चीनको जाङ्सु, उहान, बेइजिङलगायतका स्थानहरुमा आयोजना हुने विभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागी हुने छन् । भ्रमण सकेर टोली मंसिर ६ गते नेपाल फर्किने कार्यक्रम छ ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.