लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार १२:४५

काठमाडौं । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

आज बिहान ५ बजेर २७ मिनेट जाँदा ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.