रविविरूद्वको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार ११:४७

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको मुद्दाको बयान र थुनछेक बहस न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।

रवि आज कार्यालय समय अगावै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.