रविको सकियो बयान, थुनछेक बहस आज नहुने

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार १६:४७

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । रुपन्देही जिल्ला अदालतमा न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको थियो ।

आज बयान मात्र सकिएकाले थुनछेक बहस भने आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा बयान भएको हो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.