बढुवा भएका २५ एसएसपीको पदस्थापन 

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार ०९:४५

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका २५ जनाको पदस्थापन भएको छ।

गृह मन्त्रालयको माघ ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन गरिएको हो।

एसएसपीमा बढुवा भएका काठमाडौं प्रहरी परिसरका नवराज अधिकारीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ।

को कहाँ पदस्थापन  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.