डीएसपीबाट एसपीमा बढुवाका लागि ३७ जनाको नाम सिफारिस

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार ०९:५९

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४)अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो।

बढुवा सूची हेर्नुहोस्

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.