
विराटनगर । काठमाडौंको एक गेष्ट हाउसमा २१ वर्षीया युवती मृत फेला परेकी छिन् ।
काठमाडौं, महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























