सुनको मूल्य घट्यो

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार १३:३५

काठमाडौं । सुनको मूल्य शुक्रबार (आज) तोलामा १ हजार रुपैयाँ घटेकाे छ । 

स्थानीय बजारमा बिहीबार प्रति तोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुनको मूल्य आज तोलामा १ हजार घट्दै १ लाख ७० हजार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँ प्रति तोलामा घटेको छ । आज चाँदी प्रति तोला १ हजार ९ सय ९० रुपैयाँ रहेको छ । बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.