भेडेटारबाट १५ केजी गाँजासहित १ जना पक्राउ 

Share this
596shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार ०८:५८
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । लागुऔषध गाँजासहित प्रहरीले १ जनलाई धनकुटाको साँगुरीगढी–६ भेडेटारबाट पक्राउ गरेको छ ।

सहिदभूमी गाउँपालिका –७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई लागुऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खाँदबारीबाट विराटनगरतर्फ  आउँदै गरको को १ ख ३८०४ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले चेकजाँच गर्ने क्रममा १५ केजी गाँजासहित राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर गाँजासहित पक्राउ परेका राईलाई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.