मोरङको बूढीगंगामा आगलागी, २१ लाखको क्षति

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार १३:१५
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ खवास टोलमा आगलागी भएको छ । आगलागीमा २१ लाख बराबरको क्षति भएको छ ।

बलराम चौधरीको काठको बेरा र जस्तापाताको छानो भएको २ तले घरमा मंगलबार बिहानका राति आगलागी भएको प्रहरीले जनाएको छ । आगोले घरसहित घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको छ ।

स्थानीय र दमकलको सहयोगमा बिहानका राति २ः५० बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको छैन । घटनामा २१ लाख बराबरको क्षति भएको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.