मोरङको लेटाङमा चट्याङले भैँसी मर्यो

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १३:२१
फाइल फोटो

विराटनगर । मोरङको लेटाङमा चट्याङले लागेर आज (बिहीबार) बिहान एउटा भैँसी मरेको छ ।

लेटाङ नगरपालिका–५ खेरुवाकी कौशीला सुवेदीको पक्की घरमा बिहान करिब ९ बजेतिर चट्याङ परेको हो । चट्याङले लागेर सुवेदीले पालेको ब्याउने भैँसी मरेको प्रहरीले जनाएको छ ।

साथै, चट्याङले घरमा रहेको बिजुलीको मिटर बक्समा पूर्णरूपले क्षति पुगेको छ । घरको भित्तामा पनि समान्य क्षति पुगेको प्रहरीको भनाइ छ । चट्याङले करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.