
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा इन्स्पेक्टरको सरुवा गरेको छ । नेपाल प्रहरीका ३ सय ११ जना इन्स्पेक्टर सरुवामा परेका हुन् ।
प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरको सरुवा बुधबार निकालेको हो । सरुवामा परेकाहरुले अब दरबन्दी कायम भएकै ठाउँबाट तलब भत्ता बुझ्न पाउने छन् ।
यी हुन् सरुवामा पर्ने इन्स्पेक्टरहरु

























