ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार ०८:३९

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना सहचालकको मृत्यु भएको छ ।

बिरिङ खोलाबाट भेटेटार गाउँतिर जाँदै गरेको प्रदेश १–०१–००१ त ८३३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार दुर्घटनामा ट्याक्टरका सहचालक बुद्धशान्ति–१ का २४ वर्षीय प्रेम गुरुङको मृत्यु भएको हो ।

ट्याक्टरको डालाले किचेर गम्भीर घाइते भएका गुरुङलाई प्रदेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा चिकित्सकले करिब १ घण्टापछि मृत घोषणा गरेका हुन् । ट्याक्टर चालक बुद्धशान्ति–१ का ३४ वर्षीय गणेश गुरुङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.