कांग्रेस सांसद माया राई पक्राउ

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार २१:२९

काठमाडौं । प्रहरीले  नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेकाे छ ।

अपराध अनुसन्धानको कार्यालयले शनिबार साँझ उनलाई घरबाटै पक्राउ गरेको हो ।

काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ गरेकाे प्रहरी स्राेतले जानकारी दिएको छ ।

नेपाली कांग्रेस समानुपातिक सांसद राई स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार  थिइन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.