राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई छाड्न सर्वाेच्चको आदेश

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १८:३४

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्वकर्ता मध्ये एक मिश्रलाई शुक्रबार न्यायाधीशद्धय तीलकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.