सशस्त्र प्रहरीका डीएसपीको निधन

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार १९:३१

विराटनगर । इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डीएसपी प्रकाश कोइरालाको बुधबार हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान इलामको भञ्ज्याङबाट पशुपतिनगर फर्केलगत्तै उनी अचानक ढलेका थिए ।

अस्वस्थ भएपछि उनलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । काठमाडौंस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा उपचारकै क्रममा साँझ उनको निधन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.