उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १३:११

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-७ होक्सेमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही ठाउँकी २६ वर्षीया आशा सदाको ज्यान गएको हो। जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ। फरार ट्याक्टर चालकको खोजी हुनुका साथै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.