उर्लाबारीमा एक पुरुष मृत भेटिए

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार १२:१४

विराटनगर । मोरङको उर्लाबारीमा रहेकाे प्लटिङकाे बाटाेमा एक पुरुष मृत भेटिएका छन् ।

उर्लाबारी नगरपालिका– ८ गंगटेमा रहेको प्लटिङको बाटोमा ५६ वर्षीय बुद्धिलाल टुडु मृत फेला परेका हुन् । उनी साेही ठाउँका बासिन्दा हुन् ।

पुरुष मृत भेटिएको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पुगेको प्रहरीले टोलीले अनुसन्धान सुरु गरेको हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.