
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा भएको प्रदर्शनका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक प्रदर्शनकारी महिला रहेको प्रहरीले जनाएको छ । कोही सहकारी पीडित नभएको भन्दै सरकारको कडा आलोचना गरिरहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।























