नेपाल र बांङ्लादेशबीचको फाइनल खेल काठमाडौंका ३ ठाउँमा लाइभ देखाउँदै महानगर

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार १२:२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बांङ्लादेश बीच हुने फाइनल खेल टुँडिखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बांङ्लादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बांङ्लादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.