महिला साफ च्याम्पियनसीप : फाइनल खेल सुरु (लाइभ)

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार १८:३०

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ ।

नेपालको घरेलु मैदान दशरथ रंगशालामा नेपाल र ब‌गलादेशबीचको फाइनल खेल सुरु भएको हो ।

नेपालको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.