बझाङमा भूकम्पको धक्का महसुस

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १८:३६

काठमाडौं । बझाङको धमेना केन्द्र बिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ ५ बजेर ८ मिनेटमा परकम्प गएको हो ।

बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.