
विराटनगर । नेपाल प्रहरीका १७ जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ ।
केही जिल्लामा कार्यरत एसपीहरु एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा भएपछि ठाउँ खाली भएको थियो । केही जिल्लाका प्रहरी प्रमुख प्रमुखहरु १ वर्ष कार्यकाल पूरा गरिसकेका थिए । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार एसपीहरुको सरुवा भएको हो ।
यी हुन् सरुवामा पर्नेहरु




























