
विराटनगर । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्याका इन्स्पेक्टर (प्रहरी निरीक्षक)लाई डीएसपी (प्रहरी नायब उपरीक्षक) बढुवाका लागि सिफारिस गरिएको छ । ७५ जना इन्स्पेक्टरहरु डीएसपी बढुवाको सिफारिसमा परेका हुन् ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका इन्स्पेक्टरको नाम डीएसपी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिसमा पर्ने पहिलो नम्बरमा सुरेशप्रसाद जोशी र दोस्रो नम्बरमा मिलन बस्नेत छन् ।
यी हुन् बढुवाको सिफारिसमा पर्नेहरु

























