पुनः जुम्लामा भूकम्पको धक्का महसुस 

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार १७:०३

काठमाडौं । जुम्लामा पुनः भूकम्पको धक्का महसुस भएको छ । 

बुधबार दिउँसो ३ बजेर ३८ मिनेटमा जुम्लामा पुनः भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पातारासी गाउँपालिका–७ पट्मारालाई केन्द्रबिन्दु भएर गएको भूकम्प ४.१ म्याग्निच्युड रहेको थियो ।

बुधबार बिहान ११ बजेर ५६ मिनेट उक्त पालिका–६ स्थित उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.