
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरोको मूल्य भने केही घटेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा तथा युरो १ को खरिदर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ।
बुधबार युरो १ को खरिद दर १ सय ४५ रुपैया २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा थियो। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक पर्न सक्ने जनाइएको छ ।
यस्तो छ विभिन्न मुलुकको मुद्राको विनिमयदर



























