पाथीभरामा तेस्रोपटक हिमपात

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार ०८:५७

विराटनगर । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

ताप्लेजुङमा वर्षा भएसँगै हिमपात भएको हो । यसवर्ष पाथीभरा क्षेत्रमा तेस्रोपटक हिमपात भएको छ । यसअघि २ पटक सामान्य हिमपात भएको थियो ।

अहिले अलि बढी नै हिमपात भएको छ । हिउँले पाथीभरा क्षेत्र सेताम्य भएको छ । पाथीभरा मन्दिरका कर्मचारी तथा माथिल्लो फेदिका होटल व्यवसायी राजेन्द्र महतका अनुसार शुक्रबार पानी परेसँगै वर्षकै तेस्रोपटक हिमपात भएको हो ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.