लमजुङमा भूकम्पको महसुस

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार ०९:४०

काठमाडाै‌ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। साेमबार (आज) बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.