कोशीको मन्त्रीपरिषद् बैठकले के-के गर्यो निर्णय ?

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार २०:४१
रेवतीरमण भण्डारी

विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन ‌कार्यविधि २०८१ स्वीकृत गरेको छ ।

आज साझ बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन ‌कार्यविधि २०८१ स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

कार्यविधी स्वीकृत भएपछि कोशी प्रदेशमा अब आयोजना छनोट गरी बजेटमा पेश गर्न सजिलो हुने उनले बताए । अनावश्यक रुपमा बाहिरबाट योजना ल्याउने र समावेश गर्ने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ ।

बैठकले सुरक्षा निकायको भवन निर्माणको बजेट बाँडफाँड गर्ने निर्णय पनि गरेको छ । सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.