यस्तो छ आजको मौसम

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार ०७:४२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभरको मौसम सफा रहने छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले शुक्रबार र शनिबार मौसम बदली भएर अधिकांश भू–भागमा वर्षा भएको थियो । आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार बिहानैदेखि अधिकांश भू–भागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मुख्यतय सफा रहने अनुमान गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा राति आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.