फत्तेपुरको बस्तीमा देखियो बाघ, दुई जना घाइते

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार ११:२९

राजविराज । सोमबार बिहान सप्तरीको फत्तेपुरको बस्तीमा बाघ देखिएको छ । सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल मा सोमबार बिहान बाघ देखिएको हो ।

बाघको आक्रमणबाट स्थानीय कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहान करिब सात बजेतिर बस्तीमा बाघ पसेको थियो । प्रहरीले बाघलाई जंगल क्षेत्रमा फर्काउने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.