
काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २५.१६ अंक घटेको छ । आज नेप्से २८२१ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भएको थियो । आज आज १० अर्ब ९७ करोडको भएको छ ।
बुधबार ६२ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ८ को स्थिर रह्यो ।



















