यस्तो छ आजको मौसम, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार ०६:४६

काठमाडौं । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज (बिहीबार) अपरान्ह मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

मौमम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणको असर वर्षा हुनसक्ने सम्भावना रहेको हो । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका १–२ स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

अपरान्ह मेघगर्जन र चट्याङसहित अपराह्नतिर वर्षा हुनसक्ने पूर्वानुमान गरिएका पनि राति मौसम सामान्यतया सफा रहने सम्भावना छ । बुधबार साँझ काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। देशका विभिन्न स्थानमा विगत ४ दिनदेखि मौसम बदली रहेको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भइ कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि नपर्ने पूर्वानुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.