मिल्स गोल्डकपः आज आयोजक र कोशी प्रदेश प्रहरी कार्यालय भिड्दै

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार ०८:२२

विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक टोली पेमा स्पोर्टिङ क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीबीच खेल हुँदैछ । 

मिल्स गोल्डकप ट्रष्टले विराटनगरको जुट मिलको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज दोस्रो दिनको खेल आयोजक टोली र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

दुवै टोली सेमिफाइनल यात्रा तय गर्न खेल्ने छन् । 

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.