काठमाडौंमा पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ६, बुधबार १७:४७

काठमाडौं । पाथीभरा संरक्षणको माग गर्दै बुधबार (आज) काठमाडौंको माइतीघर मण्डलमा सुतेर प्रदर्शन गरेका छन् ।

पाथीभरा संरक्षणको माग गर्दै संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् । 

मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले प्रदर्शन गरेको हो ।

माइतीघरमा आएर सडकमा सुतेर नाराबाजी गर्दै कोणसभासहित प्रदर्शन गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.