नेपालगन्ज र धनगढीको तापक्रम आज ३७ डिग्रीसम्म पुग्ने अनुमान, विराटनगरको कति ?

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार १३:३२

काठमाडौं । बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ ।

यस्तै आज दिउँसो काठमाडौँको २९, विराटनगरको ३५, जिरीको २३, जुम्लाको २६ डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.